अमेरिकामा भियतनाम युद्ध भन्दा कोरोना बाट मृत्यु हुनेको संख्या बढी

बैसाख १६,अमेरीकामा कोराना भाइरसबाट ५८ हजार भन्दा धेरैको ज्यान गएको छ । करिब एक महिनाको तथ्याङ्क अनुसार ५९ हजार ३ सय ५५ जना मानिसको यो भाइरसबाट मृत्यु भएका हो । अमेरीकामा कोरोना संक्रमणको कारण मृत्यु भएकाहरुको संंख्या दुई दशक सम्म चलेको भीयतनाम युद्धमा मृत्यु भएका मानिसहरुको संख्या भन्दा धेरै रहेको छ ।

भेयतनाम युद्धको समयमा अमेरीकामा ५८ हजार २ सय २० जनामो मृत्यु भएका थियो । अमरीकी राष्ट्रपतिका मेडिकल एडवाइजरो हरु अनुसार खतरा नघटेको र कुनै प्रभाकारी उपचार नभए आउँदा दिनहरुमा मृतकको संख्या अझै धेरै हुन् सक्ने बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *