अमेरिकामा रहेका नेपालीद्वारा ‘ब्याक अफ इन्डिया’ भन्दै भारत विरुद्ध प्रदर्शन

काठमाडौं, २९ बैशाख । नेपाली भूभाग लिपुलेकमा सड’क निर्माण गरेको भन्दै अमेरिकामा रहेका नेपालीहरूले भारत वि’रुद्ध प्रदर्शन गरेका छन् । नेपालको झण्डा र प्ले कार्ड सहित प्र’दर्शनमा उत्रिएका उनीहरूले अमेरिकी राष्ट्रपति भवन अगाडि ना’राबाजी गरेका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले लिपुलेक नेपाली हो, गो ब्या’क इण्डिया लगायतका ना’रा लगाएका थिए । भारतले नेपाली भूमि लिपुलेक मिचेर १९ किलो मिटर सडक बनाएर उद्घाटन समेत गरेको प्रति अहिले विश्वभरका नेपालीहरु आ’क्रोशित भएका छन् । उक्त क्रममा अमेरिकी सडकमा समेत पनि नेपाली झण्डा सहित नेपालीहरुले ‘ब्या’क अफ इन्डिया’ भन्दै नाराबाजी गरेका छन् ।

अमेरिकी राष्ट्रपति भवन अगाडि अमेरिकामा रहने नेपालीहरुले लिपुलेक नेपालको हो भन्दै ब्याक अफ इ’न्डिया भन्दै ना’राबाजी सहित र्याली निकालेका हुन् । को;रोना भाइरस संक्र’मणको त्रा’सबीच गरिएको प्रदर्शनमा ठूलो संख्यामा नेपालीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *