आज अहिलेसम्मकै सबैभन्दा बढी १४५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० भदौ । मुलुकमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ४ सय ५९ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *