आज ह्वातै घट्यो सुनको मुल्य

काठमाडौं, २८ फागुन। बुधबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ। सुनमा एकै दिन चार सय ले गिरावट आएको हो। मङगलवार ८२ हजार ७०० मा कारोबार भएको सुनको मुल्य आज बुधवार प्रतितोला ८२ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महाँसघले जनाएको छ।

त्यस्तै,तेजावी सुन प्रतितोला ८२ हजारमा कारोबार भइरहेको छ। भने चाँदीको मुल्य भने स्थिर रहि प्रतिोला ८ सय ८० रुपैयामा कारोबार भइरहेको महाँसघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *