आठ प्रहरीसहित थप ५० जनामा कोरोना संक्रमण

पोखरा, भदौ ३१ । गण्डकी प्रदेशमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये कास्कीका २९, गोरखामा १३ , तनहुँमा पाँच, र बागलुङमा तीन जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।संक्रमित मध्ये आठ पुरुष नेपाल प्रहरीका रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *