काभ्रेको तीनधारे झरनामा नायिका नम्रताकाे पाेज

काठमाडाैँ : नायिका नम्रता सापकोटा केहि दिन अघि काभ्रेको तीनधारे झरना पुगेकी थिइन । उनले छक्का पन्जाकाट डेब्यु गरेकी हुन् ।उनी पर्दामा खासै नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै एक्टीभ रहने गरेकी छन् ।सामाजिक संजालमा यसको चर्चा भएपछि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । काठमाडाैँकाे भीडभाडबाट केही समय राहत पाउनका लागि पनि मानिसहरु यो झरनासम्म पुग्ने गरेका छन् ।

केही दिन पहिले तीनधारे झरना पुगेकी नम्रताले आफ्ना केही तस्वीरहरु सामाजिक सञ्जालमा सेयर गरेकी छन । उक्त तस्वीरमा उनी निकै खुलेकी छिन् । फिल्म जगतमा सोचेको जस्तो सफलता प्राप्त गर्न नसके पनि उनी यहि क्षेत्रमा नै संघर्ष गर्दै अघि बढ्दै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *