कुलमान घिसिङ पुन: नियुक्ति हुने पक्का

काठमाडौं ।नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुन: नि’युक्त हुने पक्का भएको छ। घिसिङलाई पुन नियुक्ति गर्न ऊर्जा मन्त्रालयले प्रस्ताव तयार पारेको छ । सो प्रस्ताव आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले लैजाने भएका छन् ।नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कुलमानलाई फेरि नि’युक्ति गर्ने पक्षमा नरहे पनि अर्का कार्यकारी अध्यक्ष प्रचण्डसँगको छलफलपछि भने राजी भएको जनाइएको छ ।उनको कार्यकाल आइतबार सकिँदै छ ।

४ वर्ष नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा रहेका कुलमानले नेपाली जनतालाई १८ घण्टे लामो लो’डसेडिङबाट मु’क्त गरेका थिए । मन्त्रालयदेखि सम्प्रर्ण जनता समेत कुलमानको पक्षमा उ’भिएका छन् ।कुलमानलाई पु’नर्नियुक्ति दिन केही का’नुनी स’मस्या भएत पनि स’मस्या स’माधानका लागि विद्युत प्राधिकरणको ऐन नै सं’शोधन गर्ने तयारीमा गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *