चट्याङका कारण देशभर बिजुली बत्तीको आपूर्ति अवरुद्द

मंगलबार बेलुका देशभर बिजुली बत्तीको आपूर्ति अवरुद्द भएको छ । चट्याङले नेपाल विद्युत प्राधिरकणको विद्युत वितरण प्रणाली पूर्णरुपमा अवरुद्ध हुँदा देशैभर बत्ती गएको हो ।

प्राधिकरणले प्रणाली अवरुद्ध भएपनि क्षतिको सम्पूर्ण जानकारी आउँन समय लाग्ने बताईएको छ । २० मिनेटमा देशैभर विद्युत आपूर्ति सहज हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *