चितवनका कोरोना संक्रमित बेलायतबाट आएका आमाछोरा

चितवन । चितवनमा दुईजना कोरोना संक्रमित फेला परेका छन् । उनीहरु बेलायतबाट आएका आमाछोरा भएको स्रोतले जानकारी गराएको छ ।

६३ वर्षकी आमा र २७ वर्षका छोरा भएको स्रोतले जनाएको छ । राप्ती नगरपालिकाका उनीहरु चैतको ३ गते नेपाल आएको बताइएको छ । उनीहरु हङकङ हुँदै नेपाल आएर होम क्वारेन्टाइनमा बसेको स्रोतले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *