डाक्टर पुनलाई स्प,ष्टिकरण सोधेकोमा पूर्वराजाको अस,न्तुष्टि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले स्वास्थ्यकर्मीको म,नोबल बढाउने कार्य राज्यबाट हुनु आवश्यक रहेको बताएका छन्। सरकारले भाइरस रो,ग विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई स्पष्टिकरण सोधेपछि चौतर्फी वि,रोध भइरहेका बेला पूर्वराजा शाहले मनोबल गि,राउने नभई उच्च राख्ने कार्य राज्यबाट हुनुपर्ने बताएका हुन्।

आफ्नो आधिकारिक फेसबुकबाट पूर्वराजा शाहले सं,कटका बेला अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ह,तोत्साहित भए त्यसको परिणाम साधारण नागरिकले भो,ग्नुपर्ने भन्दै चि,न्ता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *