डा. गोविन्द केसीको १९ औ सत्याग्रह सुरु, यस्ता छन् मागहरुः

जुम्ला । चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. गोविन्द केसीको १९ औ सत्याग्रह जुम्लामा सुरु गरेका छन् । नेपालीहरुको निःशुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पचुहको सुनिश्चितता र वली सरकारको लुटतन्त्र तानाशाही तन्त्र विरुद्ध जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औ सत्याग्रह जुम्लामा सुरु गरेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम.वि.वि.एस लगायतका कार्यक्रम संचालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने । गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठन पाठन सुरु गरिनुपर्ने । प्रदेश नं. २ र गण्डकी प्रदश तथा डोटी, डेडेलधुरा, उदयपुर र इलाम, पाचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल प्रक्रिाय अघि बढाइयोस भन्ने मागहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *