पोखरा जमीन भासिने समस्या बढ्दै, घरमै भ्वाङ पर्याे

पाेखरा।अहिले देशभरी नै बा’ढी प’हिरोले ठू’लो जो’खिम नि’म्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बा’ढी प’हिरोले ज’नधनको क्ष’ति समेत गरेको छ । यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झु’री चौ’तारामा घर भ्वा’ङ पर्दा पाँच घर परिवार वि’चल्लीमा परेका छन् ।मा’नविय क्ष’ति नभएपनि परिवार घरबार बि’हीन भएका छन । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा ए’क्कासी ठू’लो भ्वा’ङ परेको स्थानीयले बताएका छन् । मङ्गलवार बिहानभुवाङको आ’कार ब’ढेपछि घर छा’ड्नुपरेको पी’डित राधिका विकले बताइन ।

घर क्ष’ति भएपनि ज्या’न जो’गाउन स’किएको उनको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उनले बताइन ।पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्था’नीयहरुको सहयोगका लागि महानगरपालिकासँग स’मन्वय भइरहेको बताएका छन । वडाबाट त’त्काल अ’स्थायी रुपमा से’ल्टर नि’र्माण गर्ने नि’र्णय गरिएको र थप सहयोगका विषयमा छ’लफल भइरहेको उनले बताए ।प्रा’कृतिक वि’पतीले वर्षेनी हुने क्ष’तिले त्यहाँका स्थानीय त्रा’समा ब’स्न बा’ध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *