बढ्यो अमेरिकी डलरसहित अन्य देशका मुद्राको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज मंगलबार अमेरिकी डलरलगायत केही देशको विनिमयदर बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ८८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ४७ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३३ रुपैयाँ ३७ पैसा रहेको छ।

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ७५ पैसा छ भने बिक्रीदर मूल्य १३१ रुपैयाँ ४० पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४७ पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ २१ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *