बेलबारीकी कोरोना शंकास्पद युवतीको रिपोर्ट नेगेटिभ

बेलबारी । कोरोना भाईरसको संक्रमणको आशंकामा उपचारका लागि लगिएकी बेलबारी १ की २२ वर्षीय युवतीको रिपोर्ट नेगेटिभ आएको छ । उनलाई उपचारका लागि सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ज्वरो र रुघा लागेपछि उनलाई नगरपालिकाको सहयोगमा उपचारको लागि धरान लगिएको थियो ।

उनी चैत्र ६ गते बहराइनबाट नेपाल आएकी थिईन । उनको रिपार्टमा कोरोना भाईरसको संङकमण नदेखिएको अस्पतालले जनाएको नको परिवारले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *