भारतको बिरोध गर्दै प्रदर्शनमा उत्रेका युवाहरु पक्राउ

भारतले नेपालको भुमि हुँदै तिब्बतको मानसरोवर जाने बाटो बनाएको बिरोधमा प्रदर्शनमा उत्रेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार विहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन बाहिर प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संसद भवनको ३ नम्बर गेट बाहिर प्रदर्शनमा उत्रिएका दश जना जति युवालाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *