भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं । सरकारले बुद्ध जयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो ।

गृहको सूचनामा भनिएको छ,“बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा-चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ।”

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *