बेसार खाएर कोरोना निको हुँदैन

काठमाडौं । सरकारले कोरोना संक्रमणको बारेमा जानकारी लिनका लागि हटलाइन सेवा सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएको जानकारीअनुसार हटलाइन सेवा सञ्चालनको तयारी भइरहेको छ । उ

नका अनुसार ४१ वटा नाकामा हेल्थ डेस्क राख्ने बताए । “सबैलाई क्वारेन्टाइनमा राख्न सकिँदैन । तपाइँ आफैं क्वारेन्टाइनमा बस्नुहोस् ।” जनस्वास्थ्यविद् डा. हेमन्त ओझाले लसुनले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने भ्रम हटाउन आग्रह गरे । “बेसार खाएर कोरोना निको हुने होइन सबै भ्रम त्यागौं, त्यसको पछि नलागौं,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *