मध्यरातमा फेसबुक लाइभ आएर आ’त्मह’त्या

तुलसीपुर । दाङ जिल्लाको तुलसीपुरकी एक युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ भिडियोमा आएर आ’त्मह’त्या ग’रेकी छन् ।तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा बस्दै आएकी करिव २३ वर्षकी एलिसा गौतमले बुधबार मध्यरातमा फेसबुक लाइभ ग’रेर आ’त्मह’त्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले पुष्टी गरेका छन् ।‘राति १ बजेर २५ मिनेटमा जानकारी पायौँ, घर प’त्ता लगाउन मु’स्किल प¥यो, अबेर उनको घरमा पुग्दा उनको मृ’त्यु भैसकेको थियो ।’,

उनले भने, ‘उनी मा’इतीमा बस्दै आएको खुलेको छ ।’ बुवा आमा सबै भारतमा काम ग’र्न गएकाले उनी को’ठामा ए’क्लै थिइन् ।’उनी विवाहित रहेको र माइतीमा बस्दै आएको खु’लेको छ ।

घ’टनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।मृ’तक युवतीको श’व पो’ष्टमार्टमका लागि राप्ती प्रा’देशिक अस्पताल तुलसीपुरमा रा’खिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *