लकडाउनले लाखौँ भोकमरीको सङ्घारमा

दमास्कस, कोरोनाको कारण आ’वागमनमा लगाइएका प्र’तिबन्धका कारण सहयोगको भरमा बाँ’चिरहेका लाखौँ सि’रियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त वि’ज्ञप्ति जा’री गरी जानकारी गराएका छन्।

सि’रियाका विभिन्न स्थानमा श’रणार्थी शि’विरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको श’रणार्थी का’उन्सिल, अ’क्सफामलगायतका अन्य सं’घसंस्थाले ह’स्ताक्षर गरेको विज्ञप्तिमा यस्तो चे’तावनी दिइएको हो। ‘लगभग एक दशकको यु’द्ध र विस्थापनको सा’मना गरिसकेका सिरियालीहरूले अहिले अ’कल्पनीय भो’कमरीको सा’मना गरिरहेका छन्,

लाखौं मानिस को’भिड–१९ को म’हामारीका कारण भो’कै पर्ने स्थिति आएको छ। सिरियामा करिब ४२ प्रतिशत नागरिक खाद्य अ’सुरक्षाबीच बाँ’च्नु परेको छ,’ वि’ज्ञप्तिमा उल्लेख गरिएको छ भने कोरोनाका कारण सि’रियामा सहयोगको अ’पेक्षामा रहेका ना’गरिकको सङ्ख्यामा उ’ल्लेख्य वृद्धि भएको छ।

‘को’भिड–१९ का प्र’तिबन्धहरू, सि’रियन पा’उण्डमा आएको गि’रावट र लाखौं मानिस वि’स्थापित भएको कारण ठूलो सङ्ख्यामा सि’रियाली ना’गरिकहरू पेटभरी खाना खान पाइरहेका छैनन्,’ वि’ज्ञप्तिमा भनिएको छ।

रकम र मा’नवीय पहुँचमा वृद्धि नगरेसम्म यस क्षेत्रका श’रणार्थीहरुसहित धेरै सि’रियालीहरु भो’कमरीको नजिक पुगेका छन्। सि’रियामा नौ बर्षको यु’द्धका कारण उनीहरूलाई नि’राशा र वि’नाशको घु’माउरो मै’दानमा परेका छन् जुन हरेक बर्ष बि’गिरहेको छ। यसकारण पहिलेभन्दा बढी अन्तर्राष्ट्रिय सहयोग आवश्यक भएको छ। ‘८० प्रतिशत सि’रियाली दिनहुँ १‍.२५ अमेरिकी डलरभन्दा कम रकमका भ’रमा बाँ’च्दछन् तर केही हप्तादेखि यहाँ पाउरोटीको मूल्य दो’ब्बर बढेको छ,’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले सोमबार भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *