विना अक्सिजन १० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

काठमाडौं : विना अक्सिजन १० पटकसम्म सगरमाथाको सफल आ’रोहण गरेका आङरिता शेर्पाको नि’धन भएको छ । उनको आज (आइतबार) बिहान १० बजे उनकै निजि निवास जोरपाटीमा नि’धन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले बताए।

सोलुखुम्बुको थमोमा ज’न्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आ’रोहण सुरु गरेका थिए ।उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथाको आ’रोहण गरेर कि’र्तिमान कामय गरेपछि उनलाई तत्कालीन सरकारले हिमचितुवाको प’दवीसमेत दिएको थियो ।

प’र्वतारोही शेर्पा लामो समयदेखि बि’रामी थिए। उनी तीन वर्षअघिदेखि बि’रामी परेर थ’लिएका थिए। १० पटक अक्सिजनबिनै सगरमाथा आरोहण गर्ने शेर्पालाई तत्कालीन राजा वीरेन्द्र र सरकारले स्वास्थ्य ख’राब हुने भन्दै प’र्वतारोहणमा न’जान सु’झाव दिएपछि वि’श्राम लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *