सम्माननिय ज्युहरुलाई अनेरास्ववियुका केन्द्रिय चर्चित नेता नारायण घर्तिको बिन्तीपत्र

सम्माननिय राष्ट्रपति,उपराष्ट्रपति , प्रधानमन्त्री ,मन्त्री ,मुख्यमन्त्री , सांसद , प्रदेश मन्त्री ,प्रदेश सांसद, स्थानिय तहका प्रमुख/उप प्रमुख र राजनितिक नियुक्ति भयका ज्युहरुले आफ्नो केहि महिनाको तलब बाट कोरोना रोकथाम र विपन्न समुदायको राहतका लागि हस्तान्तरण गर्ने घोषणा गरौ ।

दुनियाँलाई देखाउने र यो संकटको बेलामा रास्ट्रलाई समृद्ध बनाउने महान अबसर यहि हो । “हामी आफैले नगरे कस्ले गर्ने” । अनेरास्ववियु का केन्द्रिय चर्चित नेता नारायण घर्ति।

Leave a Reply

Your email address will not be published. Required fields are marked *