सुनसरीमा १२ बर्षिय बालकद्धारा आत्महत्या

इटहरी । सुनसरीको रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा आत्महत्या गरेका हुन । उनले झुण्डिएर आत्महत्या गरेका हुन । १२ बर्षिय बालकले आत्महत्या गरेको भन्दै छरछिमेकी अचम्मीत भएका छन ।

इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले झुण्डिएको अवस्थामा भेटेको बताए । के कारणले १२ बर्षको बच्चाले आत्महत्या गर्यो यो विषयमा अनुसन्धान भईरहेको छ इन्स्पेक्टर अधिकारीले भने । उनको शबको पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *