७७ मध्ये चार जिल्ला कोरोना ‘फ्रि’

काठमाडौं : नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्रि भएको जानकारी दिएका हुन् ।

गौतमका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्लो समय संक्रमित नदेखिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *