काठमाडौं : पाटन अस्पताल ललितपुरमा उपचार गराइरहेका कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ। काठमाडौंका ६३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको जानकारी स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए।
- No items