म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने गेल्जङ दोर्जे तामाङ जेल चलान

काठमाडौं । म्युजिक भिडियोमा नेपालको राष्ट्रिय झण्डा ज’लाएको अ’भियोगमा पक्राउ परेका गायक गेल्जङ दोर्जे तामाङ पु’र्पक्षकालागि जे’ल च’लान भएका छन् ।सोमबार जिल्ला अदालत काठमाडौक न्या’याधीश विनोदराज पोखरेलको इ’जलासले मुख्य अ’भियुक्त गायक गेल्जङ दोर्जे तामाङलाई पु’र्वपक्ष, ३ जनालाई १५ हजार ध’रौटीमा रि’हा र ५ जनालाई साधारण ता’रेखमा छो’ड्न आ’देश दिएको हो ।गत भदौ १ गते झण्डा ज’लाएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यु’रो (सी’आईबी)ले ६ जना र महानगरीय अ’पराध अनुसन्धान महाशाखाले तीन जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको ९ जना विरूद्द २४ भदौमा अदालतमा मु’द्दा दा’यर भएको थियो । भिडियोका सार्वजनिक भए पश्चात् गायक गेल्जङ दोर्जे तामाङले सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी हुँदै आएको थियो ।भदौ १ गते अपलोड गरिएको उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा ज’लाएको दृश्य आउँछ। भिडियो मकवानपुरको बागमति गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खि’चिएको देखिन्छ। म्युजिक भिडियोमा सा’म्प्रदायिकता माथि नै ख’लल पुग्ने किसिमका भनाइहरू रहेका छन्

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *