सैलुन सञ्चालनको माग राख्दै व्यवसायी आन्दोलनमा

लकडाउनका कारण लामो समय व्यवसाय बन्द भएपछि मर्कामा परेका सैलुन व्यवसायी पसल खोल्न पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।

उनीहरूले ‘संयुक्त नाई संघर्ष समिति’को ब्यानरमा काठमाडौंको माइतीघर मण्डलामा मंगलबार प्रदर्शन गरेका हुन् । उनीहरूले राहत तथा क्षतिपूर्ति, बिमा, बैंककाे ब्याज मिनाहालगायतका सातबुँदे माग राखेका छन् ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *