आज सुनकाे काराेबार हेर्नुहाेस कतिमा हुँदैछ ?

आज सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेकाे छ । आज सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुनको भाउ तोलाको ९६ हजार ६ सय रुपैयाँ थियो ।

आज तेजावी सुनकाे मूल्य ९६ हजार ५ सय मा काराेकार भइरहेकाे छ । हिजाे तेजावी सुन प्रति तोला ९६ हजार १ सय रूपियाँमा काराेकार भएको थियाे । हिजाे चाँदीको मुल्य १ हजार ३ सय २० मा काराेबार भएकाे थियाे भने आज चाँदीकाे मूल्य १ हजार ३ सय ३० रूपियाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *