ब्रसेल्स । अघिल्लो महिना एक नेपाली विद्यार्थीले आ’त्म ह,त्या गरेको खबर आएको एक महिनापछि साइप्रसमा अर्की २२ वर्षीया एक युवतीले पनि आ’त्म ह,त्या गरेकी छन् ।गौरीशंकर खहरे ८, दोलखा घर भई हाल साइप्रसको लार्नाकामा घरेलु कामदारको रुपमा कार्यरत उक्त २२ वर्षीया युवतीले आ’त्म ह,त्या गरेकी नेपाली कन्सुलेट निकोसियाले जानकारी दिएको नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दिनेश गौतमले बताए ।
आ’त्म ह,त्या गरेकी भनि प्रहरीले पुष्टि गरेको र पोस्ट मा’र्टमका लागि शव पठाइएको बारे एनआरएनए साइप्रसले जानकारी दिएको समेत उनले बताए । मृ,तक तामाङ युवती वैवाहिक स’म्बन्धमा बाधिएकी २ दिनपछि नै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए ।
दु,र्घटनामा श्रीमानको मृ,त्यु भएको खबर पाएपछि सोही रात उनले आ’त्म ह,त्या गरेकी बताइएको छ । मृ,तक युवतीले टिक–टक भिडियोमा श्रीमानको दु,र्घटनाको भिडियो आफ्नो आमा–बुबा सासू–ससुरासँग मा’फी या’चना गर्दै आफू पनि ‘आफ्नो मुटुसँगै जान लागेको’ लेखेर टिक–टक बनाई आ’त्म ह,त्या गरेकी थिइन् । भिडियाे यहाँ लिंकमा छ ।