ओली समूहले विराटनगरमा शनिबार प्रदेश १ स्तरीय सभा गर्दै

नेकपा ओली समूहले विराटनगरमा शनिबार प्रदेश १ स्तरीय आमसभा गर्ने भएको छ । ओली समूहले सरकारको समर्थन र निर्वाचनको पक्षमा महोल बनाउन विभिन्न जिल्लामा आमसभा गर्दै आइरहेको छ ।सोही क्रममा आोली समूहले विराटनगर– २ स्थित विराट नर्सिङहोमदेखि करिब एकसय मिटर पूर्वतर्फ रहेको खाली जग्गामा आमसभा गर्ने तयारी गरेको हो ।

आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजक कमिटीका सदस्य समेत रहेका सागर थापाले बताए ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *