केपी ओलीको सपथ ग्रहण भोलि दिउँसो हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार दिउँसो साढे २ बजे हुने भएको छ । आजै राति प्रधानमन्त्रीमा नियुक्त गर्ने र भोलि सपथ ग्रहण गराउने शीतलनिवासको तयारी छ ।

अहिले राष्ट्रपति कार्यालयमा ओलीको नियुक्तिको तयारी भइरहेको छ ।