चिनियाँ एयरफोर्सको जहाजले ल्यायो मेडिकल सामग्री, नेपाली सेनालाई हस्तान्तरण

काठमाडौं–मेडिकल सामग्रीहरु ल्याएको चिनियाँ एयरफोर्सको जहाज काठमाडौंमा अवतरण भएको छ।

चिनियाँ सेनाले ल्याएको उक्त सामान नेपाली सेनालाई हस्तान्तरण गरिएको विमानस्थल टावरले जानकारी दिएको छ।