कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेनाका जवानको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पहिलोपटक सु’रक्षा नि’कायका एकजनाको मृ’त्यु भएको छ । काठमाडौं उपत्यकामा का’र्यरत रामेछापका एक ३४ वर्षीय सै’निक ज’वानको मृ’त्यु भएको हो । नेपाली से’नाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार ‘ब्‍ल’ड क्या’न्सर’का बि’रामीसमेत रहेका ती ज’वानको भदौ २९ गते मृ’त्यु भएको थियो । मृ’त्युपछि असोज १ गते उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए । उनले भने, “हामीले पनि ढि’लो गरी जानकारी पायौं ।

मृ’तक सै’निकमा पहिले नै ‘ब्‍ल’ड क्या’न्सर’ थियो । उपचारकै क्रममा उनको मृ’त्यु भएपछि कोरोना पोजेटिभ पाइएको हो ।” यसअघि अहिलेसम्म कुनै पनि सु’रक्षा नि’कायका क’र्मचारीको कोरोना संक्रमणबाट मृ’त्यु भएको थिएन । हालसम्म ने’पाली से’नाका २ हजार ५६ जनामा कोरोना संक्रमण भएको बताईएको छ ।