सुर्य थापाको नेकपा प्रवक्तालाई प्रश्न : पार्टी एकता जिन्दावाद भन्दा दुर्व्यवहार ?

काठमाडौं प्रधानमन्त्री केपी ओलीका सल्लाहकार सुर्य थापाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले चितवनमा सुरेन्द्र पाण्डेमाथि भएको अ भद्र व्यावहारको विरोधका विज्ञप्ती निकालेकोमा अ संतुष्टी जनाएका छन् ।

थापाले बुटवलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चढेका गाडिमा ढुंगा प्रहार हुँदा निदाउनुभएको थियो भन्दै चितवनमा पार्टी एकता जिन्दावाद भन्दा दु व्र्यवहार देख्नुभयो भन्ने प्रश्न गरेका छन् ।उनले प्रवक्ता श्रेष्ठको गजब्बको गुटगत अन्तरदृष्टि भएको टिप्पणी गरेका छन् ।