काठमाडौं । वनमन्त्री प्रेम आलेले पार्टी मिल्न नदिने काम भीम रावलको भएको आरोप लगाएका छन् । केपी शर्मा ओली समूहले बुधबार बबरमहलमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेलामा मन्त्री आलेले यस्तो बताएका हुन् ।
उनले नेता रावलको चर्को आलोचना गरे । आलेले रावललाई तुच्छ रहेको समेत टिप्पणी गरे ।
तपाईको प्रतिक्रिया दिनुहोस्